व्यवसाय विस्तारले गरिमाको खुद नाफा २८ प्रतिशतले बढ्यो

विकल्प न्यूज/काठमाण्डौं साउन ८ गते । गरिमा विकास बैंक(GBBL)को खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७.७९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३४ करोड २६ लाख खुद नाफा आर्जन गरेको बैंकले गत अावमा ४३ करोड ७८ लाख नघाएको हो । समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ४६ तथा कर्जा परिचालन ४५ प्रतिशतले बढाएको छ । अघिल्लो … Continue reading व्यवसाय विस्तारले गरिमाको खुद नाफा २८ प्रतिशतले बढ्यो